आलुको बोक्राका फाइदाहरू
काठमाडौँ । कुनै पनि तरकारी आलुविना पूरा हुँदैन। तर हामी आलु खाइरहँदा त्यसको बोक्रा फ्याँक्ने गर्छौँ । तर के तपाईंलाई थाहा छ, यी बोक्रामा कति फाइदा लुकेका छन् ? डाक्टरका अनुसार आलुको बोक्रामा फाइबर, पोटासियम, भिटामिन सी र भिटामिन बी जस्ता पोषक तत्त्वहरू हुन्छ । त्यसैले यी बोक्रालाई खाँदा शरीरले पोषक तत्त्वहरू पाउँछ । यी बोक्राहरूलाई हल्का […]