कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
कञ्चनपुर— कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका–२ अमरैया र पुनर्वास–६ “ङ” गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १० हजार ८१० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो। उक्त मूल्य बराबरको सुपारी, सुर्ती, सुटपिस, लेहेङ्गा, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती […]