मधेशमा चैत पहिलो साताभित्र जिल्ला अधिवेशन सक्ने एमालेको निर्णय
काठमाडौं— नेकपा एमालेको मधेश प्रदेश कमिटीले आगामी चैत पहिलो साताभित्र सबै जिल्लाको अधिवेशन गरिसक्ने निर्णय गरेको छ । जनकपुरमा बसेको प्रदेश कमिटीका पदाधिकारी बैठकले महोत्तरी, रौतहट, पर्सा र बारा जिल्ला अधिवेशनको मिति समेत तय गरेको छ । प्रदेश कमिटी सचिव मनोज पौडेलका अनुसार, २२–२३ माघमा महोत्तरी, २५–२६ माघमा रौतहट, २८–२९ माघमा पर्सा र १२–१३ फागुनमा […]