स्वास्थ्यमन्त्री पाैडेलद्वारा ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा
काठमाडाैँ— स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन महिनालाई ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा गरेका छन् । घाेषणा कार्यक्रममा बाेल्दै मन्त्री पाैडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् । उनले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान सुरु गर्न आग्रह गरे । साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको सङ्क्रमण उच्च हुने भन्दै […]