उपनिर्वाचनका लागि सरकारमाथि दबाब बढाउँदै निर्वाचन आयोग
काठमाडौं— देशभर रिक्त २६ जनप्रतिनिधि पदपूर्तिका लागि निर्वाचन आयोगले सरकारसँग वैशाखमा उपनिर्वाचन गर्ने भनिसकेको छ । तर, सरकारले तत्तपरता नदेखाएको भन्दै आयोगले पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खोजेको छ । ‘उपनिर्वाचनका लागि सरकारको तत्परता चाहिन्छ । सरकारकै स्रोतसाधन, सुरक्षा आवश्यक पर्ने भएकाले सरकारको भूमिका महत्वपूर्ण छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । प्रवक्ता […]