बैद्यनाथ धाममा पहिलो पटक सवा करोड बत्ती प्रजोलन
अछाम– नेपालको चार धाम मध्येको एक अछामको वैद्यनाथ धाममा छैठौं पिण्डेश्वर शिव साधना सम्पन्न भएको । शिब साधनाका क्रममा शिवभक्ति, भजन, संगीत तथा साधना लगायतका धार्मिक प्रवचन देखि बिभिन्न कार्यक्रमहरु गरि सम्पन्न भएको हो । शिव साधनामा गुरुदेव मदन बाबाले भक्ति, भजन, संगित तथा साधना प्रस्तुत गर्नु भएको थियो । साधनाको […]