गणतन्त्र दिवसमा कैद छुट पाएका ४८२ जनाको नाम सार्वजनिक (सूची सहित)
सरकारले २०८० जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा कैद छुट दिएका ४८२ जनाको नामावली करिव १० महिनापछि सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा २७६, फैजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ को नियम तीन र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम […]