सुचना आयुक्त ओलीको अछाम र बाजुराका कार्यालयमा अनुगमन
बाजुरा — सुचना आयुक्त कमला ओलीले सुुदुर पश्चिमको बाजुरा र अछामको भ्रमण गरेकी छन । जिल्लाका बिभिन्न कार्यालयको अनुगमन तथा सुचनाको हक सम्बन्धी कृयाकलापका अनुगमन गर्न बाजुरा र अछाम जिल्लामा आएकी हुन । अनुगमनका क्रममा अछामका जिल्ला प्रशासन कार्याल, जिल्ला हुलाक कार्यालय, जिल्ला मालपोत कार्यालय नापी कार्यालय, घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय कोष […]