दिनेश क्षेत्रीको संयोग गित सार्बजनिक (भिडियो सहित)
बाजुरा — गायक दिनेश क्षेत्रीको संयोग गित सार्बजनिक भएको छ । केशरी,माया काखै मा,रातो डोरि,हो र हो जस्ता द्द दर्जन भन्दा बढि गीत मा आवज र सङीत दिएका क्षेत्रीले पछिल्लो गित संयोग पनि बजारमा ल्याएका छन । लाखौ श्रोता र दर्शकको मन जित्न सफल क्षेत्रीले बजारमा ल्याएको संयोग बोलको गितले माया पिरतीमा केन्द्रीत शब्द रहेका […]