• होमपेज
  • मनोरञ्जन
  • गायक सुप्रीमराज विश्वकर्माकाे रेशमीको डोरी गीत सार्वजनिक

गायक सुप्रीमराज विश्वकर्माकाे रेशमीको डोरी गीत सार्वजनिक

  • शनिबार, चैत्र ३, २०८०
गायक सुप्रीमराज विश्वकर्माकाे रेशमीको डोरी गीत सार्वजनिक

बाजुरा– गायक तथा संगीतकार सुप्रीमराज विश्वकर्माद्वारा रचित ‘रेशमीको डोरी’ गीत सार्वजनिक भएको छ । सुमधुर स्वरका धनी गायिका अन्जु पन्त र चक्र विश्वकर्माको आवाजमा रचिएकाे‘रेशमीको डोरी’गीत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र दिलीप ओखेडाले अभिनय गरेका छन् । सो गीतमा संगीतकार सुप्रीमराज विश्वकर्माले शब्द संगीत रहेको छ ।
गाएक तथा संगीतकार बिश्वकर्माले शब्द काेर्नु भएकाे धाेकेबाज रैछाै माया बहुचर्चित गायक शिव परियारले स्वार दिएका छन। त्यस्तै चर्चित क्लासिकल गायक राज सिग्देलको “कति पीडा यस्ता हुन्छ्नमा संगीत गरेको
छ भने मेलिना राई सुदुरपस्चीमकी चर्चित गायिका रेखा जोशी लगायत थुप्रै चर्चित कलाकारसंग स्वर र शब्द/ संगीत दिएका छन । गाएक बिश्वकर्मा सुदुरपश्चिमकाे कैलाली जिल्लामा जन्मेर देशकाे राजधानीलाई कर्म थलाे बनाएर गित संगीत पेशामा अब्वल रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार