राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराको नयाँ कार्यसमिति चयन
बाजुरा– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुरा जिल्ला शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ। जिल्लामा सम्पन्न छैटाैँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। नवगठित कार्यसमितिको अध्यक्षमा कृष्ण मल्ल ठकुरी चयन भएका छन्। त्यस्तै, सुरेन्द्र रोकाया पहिलो उपाध्यक्ष, रामचन्द्र बाेहरा उपाध्यक्ष, मानबहादुर रोकाया सचिव, बन्दना राेकाया कोषाध्यक्ष र लक्ष्मणा तिरुवा सह–सचिव चयन […]