टिजरमा यस्तो देखियो अन्तर्राष्ट्रिय अवार्ड विजेता ‘राजागंज’
दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा महिला पात्रलाई हाइलाइट गर्दै फिल्मको केही महत्वपूर्ण दृश्य राखिएको छ । फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको […]