अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो सर्वेक्षणमा ह्यारिस वा ट्रम्प अगाडि ?
वासिङ्टन । अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् । ५३८/एबीसी न्यूजको नयाँ तथ्याङ्क अनुसार कमला ह्यारिस र ट्रम्पबिच ४८% र ४७% को भिन्नता रहेको छ । कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि छिन्। यद्यपि, राष्ट्रिय […]