इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट : ११ को मृत्यु, १२ जना बेपत्ता
जाकर्ता— इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए । पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छ्न्,’त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, तीमध्ये तीनजना जीवित र […]