सन्तुलित भोजन कस्तो हुनुपर्छ ? स्वास्थ्य र खानपानको यस्तो छ सम्बन्ध
ब्यालेन्स डाइट अर्थात सन्तुलित भोजन । हामीले सुन्दै र भन्दै आयौं । तर, खानेकुरा कसरी सन्तुलित हुन्छ ? यसको सन्तुलन कसरी मिलाउने ? किनभने हाम्रो थालमा अक्सर दाल, भात, तरकारी, अचार हुनेगर्छ । कतिले दुध, दही, मोही पनि समावेश गर्छन् । कतिले घिउ, पनिर समावेश गर्छन् । कतिले माछा, मासु समावेश गर्छन् । कतिले सलाद, सागपात, […]