तपाईं पनि युवा ?
अँ त, तपाईंको उमेर ढल्किसक्यो ? अर्थात ४५-५० बर्ष काटिसक्नुभयो । तपाईं भन्नुहोला, ‘अब जवानी गयो । वैंश गयो । बुढो भइयो ।’ यो तपाईंको उमेरको गणना हो । तपाईं जस्तै हरेक मान्छे उमेरका यि हरेक अंकबाट गुज्रन्छन् । तर, उमेरको अंक गुज्रदैमा कोही बुढो हुन्छन् ? हामीलाई आफ्नो युवावय असाध्यै पि्रय लाग्छ । हामी […]