बुढीगंगा नगरका प्रशासनिक र संस्थागत भवनको उद्घाटन
बाजुरा– बुढीगंगा नगरपालिकाले एकै दिन आफ्ना ७ वटा संस्थागत भवनको उद्घाटन गरेको छ । राजनीतिक सहमति र सझदारीको सन्देश दिने गरि बुढीगंगा नगरपालिकाले ५ वटा वडा कार्यालय, २ वटा स्वास्थ्य संस्था र एक सीप विकास तालिम केन्द्र भवनको औपचारिक उद्घाटन गरिएको हो । पालिकामा रहेका १० मध्ये नौ र सबै स्वास्थ्य चौकी, पालिका भवन सरकारी […]