अर्थव्यवस्था फेरि अनिश्चिततातर्फ धकेलियो : गर्भनर
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरका कारण अर्थतन्त्रमा चुनौती थपिने बताएका छन् । गभर्नर अधिकारीले एसियन क्लियरिङ युनियनको ४९ औं बोर्ड बैठकलाई सम्बोधन गर्दै कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गरे । गभर्नर अधिकारीले कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण […]