सामाजिक सुरक्षा र सामाजिक संवाद सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न
बाजुरा — “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारासहित योगदानमा आधारित सामाजिक सुरक्षा र सामाजिक संवाद सम्बन्धी १ दिने कार्यशाला गोष्ठी बडीमालिका नगरपालिकामा सम्पन्न भएको छ। याेगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी सचेताना दिने उदेस्यका साथ साे कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । बडीमालिका नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यशाला गोष्ठी सामाजिक सुरक्षा कोष, सशक्त महिला समृद्ध नेपाल, […]