बाजुरामा प्रमुख दलहरुद्धारा लोकतन्त्रको रक्षा र सुशासनको माग
बाजुरा– देशमा बढ्दो राजनीतिक जटिलता, बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव र विदेशी हस्तक्षेपका कारण राष्ट्रिय सार्वभौमिकता नै प्रश्न चिन्हमा परेको भन्दै बाजुराका प्रमुख चार राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाजुराले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै अहिलेको अवस्थाबाट निस्कन दलहरूबीच साझा समझदारी […]