नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराको अधिबेशन सम्पन्न
बाजुरा– नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराको ११ औँ जिल्ला अधिबेशन सम्पन्न भएको छ । आईतबारदेखी सुरु भएको अधिबेशनले नयाँ नेतृत्व सहित अधिबेशन सम्पन्न गरेको हो । अधिबेशनबाट हंश बुढा अध्यक्ष रहने गरी सम्पन्न भएको नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराले जनाएको छ । त्यसै गरि उपाअध्यक्षमा नबेन्द्र कुमार थापा र सरिता पाण्डे, सचिव धन बहादुर रावल, […]