बर्षायाम संगै जिल्ला अस्पताल बाजुरामा बिरामीको संख्यामा बृद्धी
बाजुरा– बर्षासँगै जिल्ला अस्पताल बाजुरामा बिरामीको चाप बढन थालेको छ । बर्षायामको मध्यसम्म आइपुग्दा दैनिक रुपमा एक सयदेखी डेढ सयको हाराहारीमा बिरामी आउने गरेको अस्पताल श्रोतले जनाएको छ । मौसम परिवर्तन, दुषित पानीका कारण पखाला, रुघाखोकी, टाइफाइड, झाडापखाला, निमोनिया तथा शरीर चिलाउने, बिबीरा आउने लगायतका लक्षणका बिरामी बढन थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज […]