एमाले पार्टी संगठनहरुको अवस्था सुधारउन्मुख छ : संगठन विभाग सदस्य थापा
बाजुरा– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले जनस्तरमा पार्टी प्रतिको विश्वास बढेको बताएका छन् । उनले भने, ’जनताका मुद्दा र जनजीविकाका सवालमा जोडिएको पार्टी नै एमाले हो, भन्नेमा जनताको बुझाइ प्रस्ट देखियो, अब विश्वासलाई कामले भरोसामा परिणत गर्नु पर्छ ।’ सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाको संगठनको अवस्थाबारे जानकारी लिएर फर्किएका थापाले […]