‘सुखी नेपाली’ को लक्ष्यलाई चुनौती दिने सुदूर बाजुराको कुपोषण कथा
बाजुरा —भौगोलिक विकटता, गरिबी, स्वास्थ्यमा पहुँचको अभाव ! यिनै कारण मानिन्छ जसले गर्दा कुपोषण हुने गर्छ । तर बाजुराले यी तीनै मापदण्ड पूरा गर्छ । दु:खको कुरा यो छ कि, सिंगो राष्ट्रले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा तय गरे पनि बाजुरा र दुर्गम पहाडका बस्तीहरू यो नारामा कतै छुटेका छन् । बाजुराका ९ वटै […]