जिसस बाजुराकाे स्थानीय तहमा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाजुरा— जिल्ला समन्वय समितिको कार्यालय बाजुराले उत्तरी क्षेत्रका चार स्थानिय तहको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । पौष २८ देखि माघ ३ गतेसम्म हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर गाउपालिकामा सम्पादित समग्र क्रियाकलापको अनुगमन, समीक्षा तथा लिजा र एफआरए सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला समन्वय समितिका कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले जनाकारी दिएका छन् । बाजुरा जिल्लाका […]