बाजुराको कुवाडी अस्थायी डिपोमा चामल अभाब, हिमालीमा खाद्यन्न संकट
बाजुरा–बाजुराको हिमाली गाउँपालिकामा खाद्यन्न संकट भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल असारमा सकिएकोले एक महिना देखी खाद्य संकट भएको हिमाली गाउँपालिका ३ का स्थानिय धनलाल रोकायाले बताएका छन् । ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २, ३ को बिच्छँया, गाउँपालिकाकै ४ र ५ को रुगीनमा खाद्य संकट […]