गौमुल गाउँपालिका–३ माझपालीमा विविध कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइयाे
बाजुरा– लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बाजुराको गौमुल गाउँपालिका–३ माझपालीमा विविध कार्यक्रम गरी दिवस भव्य रूपमा मनाइएको छ। प्रविधिको सही सदुपयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने मूल नारासहित ३ नम्बर वडा कार्यालयको आयोजनामा कार्यक्रम गरिएको हो। गाउँघरमा बसोबास महिला दिदीबहिनीलाई अभियानमा सक्रिय सहभागी गराउनु, हिंसाका प्रकार, आफ्ना अधिकार र कर्तव्यका बारेमा जानकारी प्रदान […]