अवरुद्ध सडक चाडपर्व अगावै खुलाउने खप्तड छेडेदह गाउँपालिकाको तयारी
बाजुरा —बाजुराको खप्तड छेडेदह गाउँपालिकाले बर्षामा अवरुद्ध सडक चाडपर्व अगाडि नै खुलाउने तयारी गरेको छ । जिल्लाका विभिन्न व्यापारीक केन्द्रबाट गाउँपालिकाको केन्द्र, वडा हुदैँ गाउँ गाउँ जोड्ने सडकलाई तत्कालै सुचारु गर्ने गरी काम थालेको हो । गाउँपालिकाको ७ वटै वडासम्मका सडकहरु बर्षायाममा भत्किएर यातायात सेवा अवरुद्ध भएर स्थानीयहरुलाई समस्या भएको भन्दै नजिकिदै गरेको चाडपर्वलाई पनि […]