भुकम्पका कारण खप्तड छेडेदहमा ३ हजार बढी घर चर्कीए, २ सय ८६ घर पूर्णरुपमा क्षति
टेक बहादुर बुढा, बाजुरा — असोज १६ गते दिउँसो बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ठुलो मात्रामा क्षति गरेको छ । भुकम्पबाट गाउँपालिकाका ७ वटै वडामा २ सय ८६ घरमा पूणर् रुपमा क्षति गरेको गाउँपालिकाले जनाएको छ । पालिकाको वडा नंः १ मा २५ घर, वडा नंः […]