बुढिनन्दा

बुढीनन्दामा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
बुढिनन्दा
बुढीनन्दामा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • ११ मिनेटutes अगाडि

बाजुरा–  सुरक्षित आप्रवासन (सामी) सामी कार्यक्रमअन्तर्गत अभिमुखीकरण कार्यक्रम बुढीनन्दा नगरपालिकामा सम्पन्न भएको छ। बुढिनन्दा नगपालिकाको आयोजनामा सुरक्षित आप्रवासन (SaMi) सामी कार्यक्रम तथा रोजगार सेवा केन्द्रको सहकार्यमा उक्त अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो। वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सुरक्षित, कानुनी र मर्यादित प्रक्रियामार्फत मात्र विदेश जानुपर्ने आवश्यकता बारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पनोपरामर्स कर्ता मनु […]