बाजुराका भूकम्प पीडित चिसो पालमुनि रात काट्दै
बाजुरा– असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घरबार बिहिन भएका बाजुराका भुकम्प पिडीत बालबालिका र बयबृद्ध बिरामी पर्न थालेका छन । पालमा बस्नुपर्ने समस्याले चिसो बाट ग्रसित भएका छन् । खप्तड छेडेदह गाउँपालिका ५ डोगडीकी ६२ बर्षिया साउने शार्की चिसो पालमा बस्दा उनि बिरामीले थलिएका छन् । उनलाइ चिसोले टाउको दुख, ज्वरो […]