बडीमालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण
बाजुरा—बाजुराको बडीमालिका नगरपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिहीवार निड्स नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना, युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहकार्य तथा बडीमालिका नगरपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । विपदबाट बढी क्षति भोग्ने तथा विपद्मा आधारित कार्यक्रमको पहुँच बाहिर रहेकालाई सामाजिक सुरक्षामा जोडेर के कसरी प्रभावकारी […]