बडीमालिकाको छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड आजदेखी सुरु
बाजुरा– बडिमालिका नगरपालिकाको छैटौँ नगर स्थरिय राष्ट्रपति रनिङ शिल्ड आजदेखी सुरु भएको छ । बडीमालिका नगरपालिकाकाे भौनेरामा संचालन भएको छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद” भन्ने मुल नारासहित जुगाडाको सत्यवादी माध्यमिक विद्यालय, भौनेरामा संचालन भएको छ […]