बाजुराको नमूना बन्दै जुगाडा स्वास्थ्य चौकी, प्रभावकारी सेवा प्रवाह
टेक बहादुर बुढा– भौगोलिक रूपमा विकट, सञ्चार र पूर्वाधारको अभावले विविध समस्याका बिच बाजुराको जुगाडा स्वास्थ्य चौकीले प्रभावकारी सेवा प्रवाह गर्दै नमूना स्वास्थ्य संस्थाको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ । दुर्गम बस्ती, सीमित स्रोतसाधन, जनशक्ति र न्यून नागरिक चेतनाका बिच पनि स्वास्थ्य चौकीले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएको हो । जिल्लाको पहिलो […]