छोरी सलाम छ तिमिलाइ (कविता)
सम्मान छ नेपाली आमालाइ तिमी जस्तो साहासी, निडर देश भक्ती ,रास्टप्रेमी समाजसेभी छोरि जन्माउन भएकोमा , सम्मान छ तिम्रो संघर्षलाई, सम्मान छ तिम्रो कामलाइ, छोरी सलाम छ तिमिलाइ, राधा हौ तिमी, सीता हौ तिमी लक्ष्मी हौ तिमि ,पार्वती हौ तिमी, देवि हौ तिमी ,सरस्वती हौ तिमि, साँच्चै हजारौँको हिर्दयमा छौ तिमी ” मेरा इ दुई […]