देश र जनताका लागि हुन नसकेका आन्दोलन र संविधान
विश्वमा प्रजातन्त्र र स्वतन्त्रताको लहर चलिरहेको बेला नेपाल पनि अछुतो रहेन । राणा शासनको अत्याचार र दमनले आजित भएका नेपाली जनता प्रजातन्त्रको सास फेर्न चाहान्थे । देश भित्र र देश बाहिर रहेका पढेलेखेका र सचेत देशभक्त नागरिक भित्र भित्रै संगठित भएर जुरमुराए । जसको नेतृत्व पंक्तिमा वीपी कोइराला, गणेशमान शिंह, मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्यहरु थिए […]