हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर
बाजुरा– हिमाली गाउँपालिकामा ३ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सचालन गरिएकाे छ । हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा बुधबार देखी शिबिर संचालन गरिएकाे हाे । ३ दिन सम्म संञ्चालन हुने स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ, नसा तथा हाड जोर्नी रोग विशेषज्ञ, नाक कान घाटी रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ र […]