अनेरास्ववियु बाजुराको ११ औं जिल्ला अधिवेशन मसिंर २५ गते हुने
बाजुरा– नेकपा एमाले निकट अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) बाजुराको ११ औं जिल्ला अधिवेशन यहि मसिंर २५ र २६ गते हुने भएको छ । अनेरास्ववियुको पदाधिकारी बैठकले सदरमुकाम मार्तडीमा ११ औं जिल्ला अधिबेशन भब्यताका साथ गर्ने निर्णय गरेको हाे । देश भरिका सम्पूर्ण प्रगतिशील ,जनवादी तथा देशभक्त विद्यार्थी एकजुट हाेऔं ” “नयाँ साेचकाे निर्माण स्वदेशमै […]