उत्पीडित जातीय मुक्ति समाज बाजुराको जिल्ला अधिबेशनकाे बन्दसत्र जारी
बाजुरा– नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पाँचौं जिल्ला अधिवेशन सदरमुकाम मार्तडीमा जारी रहेकाे छ । “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं” भन्ने मुल नाराका साथ हिजाेदखी सुरु भएकाे सम्मेलनको बन्दसत्र जारी रहेकाे छ । साे अधिबेशनकाे निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) […]