वि.सं.२०७६ साल भाद्र १२ गते बिहीबारकाे राशीफल हेर्नुहाेस् ।
वि.सं.२०७६ साल भाद्र १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अगष्ट २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि चतुर्दशी,३२ घडी २६ पला,बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त औंशी । नक्षत्र अष्लेषा,३६ घडी ०६ पला,बेलुकी ०८ बजेर ०७ मिनेट उप्रान्त […]