वि.सं.२०७६ साल फाल्गुन १३ गते मंगलबारकाे राशीफल
काठमाडौंमा सूर्योदय ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान २८ घडी ३२ पला । पञ्चक। चन्द्र उदय । विश्व कुष्ठरोग विरुद्धको दिवस । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अनावस्यक ठाउमा श्रम तथा शक्ती खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त […]