धनतेरसको दिन कस्तो छ तपाईँको राशिफल ?
वि.सं. २०८१ साल कार्तिक १३ गते । मंगलबार । ईश्वी सन् २०२४ अक्टोबर २९ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक कृष्णपक्ष । तिथि–द्धादशी, १२ घडी ० पला, बिहान ११ बजेर १ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तराफाल्गुनी, ३४ घडी १५ पला, बेलुकी ७ बजेर […]