शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प

  • शुक्रबार, साउन २, २०७७
पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प

पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार ६.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ८५.५ किलोमिटर गहिराईमा रहेको बताइएको छ । सो शक्तिशाली भूकम्प पश्चात त्यहाँ सुनामी आउन सक्ने भन्दै सचेत रहन सर्वसाधारणलाई भनिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । अहिलेसम्म क्षतिको विवरण भने आइसकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार