शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सर्पले डस्दा एक बालकको मृत्यु

सर्पले डस्दा एक बालकको मृत्यु

  • बिहिबार, असार ४, २०७७
सर्पले डस्दा  एक बालकको मृत्यु

बैतडी– सर्पले डसेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका २ कर्पतका गोरख बहादुर चन्दका डेढ वर्षीय छोरा बिशाल चन्द रहेका छन् ।
बिशाललाई गएराती घरभित्रै सुतिरहेका अवस्थामा ओछ्यानमै सर्पले डसेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक धनदेव साँउदले जानकारी दिनुभयो ।
राती २ बजे बालकको दाँयाहातमा डसेको र उपचारको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार