बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • २ वर्षीया बालिकामा पनि कोरोना पुष्टि

२ वर्षीया बालिकामा पनि कोरोना पुष्टि

  • मङ्लबार, जेष्ठ २७, २०७७
२ वर्षीया बालिकामा पनि कोरोना पुष्टि

धनगढीमा २ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ। मंगलवार धनगढी उप–महानगरपालिका वडा नम्वर १ की दुई वर्षीया बालिकामा कोरोना पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार संक्रमित बालिकाको परिवार सम्पर्कमा आएको छ। केही समय अगाडी बालिका परिवारसहित भारतबाट आएको बुझिएको छ।

चर्चामा

सम्बन्धित समाचार