बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदुर पश्चिमका सबै स्थानीय तहमा आइसोलेशन तयार गर्न मन्त्रालयको निर्देशन

सुदुर पश्चिमका सबै स्थानीय तहमा आइसोलेशन तयार गर्न मन्त्रालयको निर्देशन

  • मङ्लबार, जेष्ठ २०, २०७७
सुदुर पश्चिमका सबै स्थानीय तहमा आइसोलेशन तयार गर्न मन्त्रालयको निर्देशन

सुदुरपश्चिम प्रदेश सामाजिक मन्त्रालयले सबै स्थानीय तहलाई आइसोलेशन तयार गर्न निर्देशन दिएको छ ।सामाजिका मन्त्रालय स्वास्थय निर्देशनालयले सुदुरपश्चिम प्रदेशका सबै स्थानीय तहलाई निर्देशन गरेको छ ।
सुदुरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम रहेको र भारतबाट आउने संख्यामा बृद्धि भएसंगै सबै स्थानीय तहलाई निर्देशन गरेको सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रमुख डाक्टर गुणराज अवस्थीको हस्ताक्षेर परिपत्रमा उल्लेख गरिएको छ ।

Image may contain: text

चर्चामा

सम्बन्धित समाचार