• होमपेज
  • राजनीति
  • दसै मनाउदै जनताको घर दैलोमा सांसद थापा

दसै मनाउदै जनताको घर दैलोमा सांसद थापा

  • सोमवार, अशोज २०, २०७६
दसै मनाउदै जनताको घर दैलोमा सांसद थापा

पदम सि‌ह
बाजुरा २० असोज । प्रतिनिधि सभा सदस्य माननीय लालबहादुर थापा दशै मनाउन गृह जिल्ला बाजुराका जनतासंग घर भेट र बिभिन्न कार्यक्रममा बेस्त रहेका छ ।
नेकपा एकता प्रक्रिया को क्रममा बाजुराका स्थानीय तहहरुको पार्टी कमिटीका भदाधिकारी लाई सफत ग्रहरणसंगै हिन्दुहरुको महान चाड बढा दसैको सुभकामनामा ब्यस्त रहेको थापाका स्वाकीय सचिव सुरेश रोकायाले बताएको छ ।
दसै बाजुराली जनाको घरमै मनाउने पलान रहेको थापाले बताए । दसै र तिहारमा बाजुराली जनतासंगै रहेर काम गर्ने थापाको भनाई रहेको छ ।
बाजुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य तथा नेकपा बाजुरा ईन्र्चाज थापाले बाजुराका नौ ओटा स्थानीय तहहरुको नगर तथा गाउकमिटीको पदाधिकारीहरुलाई सफत खुआउदै पार्टी सांगठनीक कामहरु अगाडी बढाउन निर्देसन दिएका छन् ।
सरकारले गरेको थुप्रै राम्र कामहरु रहेको र पार्टी एकीकरणको प्रक्रिया रहेकोले सरकारले गरेका काम नेपाली नागरीकलाई अलमल भएकोले अव पार्टी एकीकरण प्रक्रिया पूरा भएकोले सबै स्थानीय तहका पार्टी कमिटि र संगनहरुले सरकरले गरेको कामको प्रचार गर्न निर्देसन दिएका छन् ।
नगर र गाउ कार्यसमितिको सफत ग्रहण कार्यक्रम मडिमालिका, बुढिगंगा नगरपालिका र खप्तड छेडेदह गाउपालिकामा गरिसकेको र अन्या थुप्रै दसै बिशेष कार्यक्रमा सहभागी भएको र दसै लगत्तै अन्य स्थानीय तहरुका कमिटीहरुको सफत ग्रहण कार्यक्रम रहेको थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार