• होमपेज
  • समाज
  • चिर्पटले हानेर ठुलोबा र ससुराको हत्या

चिर्पटले हानेर ठुलोबा र ससुराको हत्या

  • बुधबार, असार २५, २०७६
चिर्पटले हानेर ठुलोबा र ससुराको हत्या

अछाम : अछामको मंगलसेन नगरपालिका–१ ढुङ्गगानीका पिरम साउँदले ठुलोबा र ससुराको हत्या गरेका छन् । साउँदले राति १ बजेतिर चिर्पटले हानेर आफ्नै ठुलोबा देउसिङ साउद र सुसुरा विरभान थापाकोे हत्या गरेका हुन् ।

हत्या गरी फरार भएका पिरमलाई प्रहरीले बुधबार बिहान ७ बजे वडा नम्बर २ मिस्तुरुको खम्मबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सामान्य बिवादका कारण उक्त घटना घटेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीले बताए ।

साभार अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार