• होमपेज
  • समाज
  • श्रीमान विदेशमा श्रीमतीले अर्कैसँग मस्ती गर्दागर्दैकाे भिडियाे भाइरल बन्याे (भिडियो सहित)

श्रीमान विदेशमा श्रीमतीले अर्कैसँग मस्ती गर्दागर्दैकाे भिडियाे भाइरल बन्याे (भिडियो सहित)

  • मङ्लबार, असार ३, २०७६
श्रीमान विदेशमा श्रीमतीले अर्कैसँग मस्ती गर्दागर्दैकाे भिडियाे भाइरल बन्याे (भिडियो सहित)

नेपालमा पछिल्लो समयम विदेशिएका नेपालीहरुको साझा समस्या बन्दै गएकाे छ लाेग्ने स्वास्नीकाे बीचकाे सम्बन्ध । सँगै जिउने मर्ने कसम खानेहरू एकाएक विर्सन्छ त्याे सब र मस्तितिर लाग्छन् तुरून्तै । याे समस्या निकै बिकराल बन्दै गएको छ । जब, हातमुख जाेह गर्न प्रदेश हानिन्छन् लाेग्ने मान्छे, त्यतिबेला यता घरतिर स्वास्नीसँगकाे सम्बन्ध विस्तारै चिसाे बन्दै गइसकेकाे हुन्छ । केही समयपछि श्रीमान् र श्रीमती बिचको सम्बन्धमा पूर्ण विराम लाग्न सुरू भैहाल्छ । यस्तै एक जोडी, काठमाडौँकाे एउटा कोठा भित्र बेडमा अनैतिक कार्य गर्दै गर्दा गोप्य सूचनाको आधारमा केहि युवाहरूले रङ्गे हात प्रकाउ गरेका छन् । उनीहरूका अनुसार उनका श्रीमान विदेशमा काम गरिरहेका छन् भने यता नेपालमा श्रीमति अर्कै केटासँग मस्तीमा लागेकी छिन् ।

यदी यही घटना पश्चिमा मुलुकहरूमा भएकाे भए सामान्य रूपमा लिइन्थ्याे हाेला । तर हाम्राे नेपाली समाज त्यसरी विकसित र विकृत भैसकेकाे छैन् । कानूनले नै परस्त्रीगमन वा परपुरूषगमन हुनेलाई दण्डनीय कार्य मानेकाे छ । यसकारण यस्ता हर्कत कानून विपरित हुन्छन । कसैले पनि यस्ताे कार्य गर्न पाउने छुट छैन ।

पक्राउ मात्रै गरेनन् उनीहरूले पक्राउ गर्दा गर्दै करिब ३ मिनेटको भिडियो खिचेर सामाजिक संजालमा भाइरल बनाउन पनि सफल भए । कुन ठाउँकाे जोडी हुन् भन्ने यकिन नभएपनि । भिडियाे भाइरल बनेसँगै धेरैकाे कम्नेटलाई आधार मान्ने हो भने उनीहरू नुवाकोट जिल्ला काकनि घर भइ हाल काठमाडौँमा बस्दै आएकाे हुन् भन्ने अनुमान गर्न सकिन्छ । गाेप्य काेठाभित्र सहवास गर्दैगर्दा नग्न आवस्थामा फेला परेका हुन् । हेर्नुस् भिडियाे ।

यो पनि -गर्भावस्थाको बेला महिलालाई विभिन्न किसिमका पोषक तत्वहरुको आवश्यकता पर्दछ । गर्भमा हुर्किरहेको शिशुलाई आमाबाटै पोषण तथा आहारा प्राप्त हुन्छ । आमाले खाएको खानेकुराबाट नै गर्भको भ्रुणको विकासमा सहयोग गर्दछ । गर्भको शिशुको विकासका लागि क्याल्सियम तथा प्रोटिन निकै महत्वपूर्ण हुन्छ । हरेक गर्भवती महिलाले आफ्नो तथा गर्भको शिशुको स्वास्थ्य तथा विकासका लागि खानुपर्ने खानेकुराहरु निम्न छन् ।

कम फ्याटयुक्त दुग्ध प्रडक्टहरुलाई क्याल्सियमको राम्रो श्रोत मानिन्छ । गर्भवती महिलाले हप्तामा कम्तिमा दुइ पटक पनीर वा चिज खानु लाभदायक हुन्छ । गर्भमा रहेको शिशुको हड्डी, दाँत तथा स्नायुहरुको विकासमा बदाम खानु राम्रो हुन्छ । यसले गर्भवती आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ । अण्डामा प्रशस्त मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ हुनुका साथै शरीरलाई आवश्यक पर्ने सेलेनियम, जिंक, भिटामिन ए , डि लगायतका पौष्टिक तत्व हुन्छ जसले गर्भवती महिलालाई फाइदाजनक हुन्छ ।

गर्भवती महिलाहरुले नियमित रुपमा माछामासु सेवन गर्नु लाभदायक हुन्छ । यसले भ्रुणको विकासमा सहयोग पुग्दछ र आमा तथा बच्चाको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँदछ । तर माछा सेवन गर्नुभन्दा पहिले गर्भवती महिलाले सुरुमा डाक्टरसँग परामर्श लिनु जरुरी हुन्छ ।
तिल पनि क्याल्सियमको उत्तम श्रोत हो । त्यसैले तिलको सेवन गर्नु गर्भवती महिलाको लागि फाइदाजनक हुन्छ ।पालुंगो तथा ब्रोकाउली जस्ता हरियो सागपातमा तथा फलफूलहरुमा प्रशस्त क्याल्सियम, आइरन पाइन्छ यसले बच्चाको छाला, हड्डी तथा मस्तिष्कको विकासमा पनि सहयोग पुर्याउँदछ । त्यसैले दिनमा कम्तिमा एक पटक हरियो सागपात तथा फलफूलको सेवन लाभदायक हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार