• होमपेज
  • समाज
  • प्रहरीले गर्याे अन्तरकृया तथा छलफल कार्यक्रम

प्रहरीले गर्याे अन्तरकृया तथा छलफल कार्यक्रम

  • आइतवार, जेष्ठ २६, २०७६
प्रहरीले गर्याे अन्तरकृया तथा छलफल कार्यक्रम

जिल्ला प्रहरी कार्यालय बाजुराकाे आयाेजनामा अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न गरेकाे छ । अछामकाे सिमान स‌ग जाेडीएकाे त्रिबेणी नगरपािलका वडा न २ मा साे कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
बाजुरा जिल्लाको भौगोलिक रूपमा अति बिकट क्षेत्र, अछामको मेल्लेख गाउँपािलका स‌ग जोडिएको त्रिवेणी नगरपालिका वडा नं. २ छतारा स्थित त्रिवेणी नगरपालिका वडा नं. २ को वडा कार्यालयमा स्थानीय निकायका जनप्रतिनिधि, शिक्षक, शिक्षिका तथा स्थानीयवासीहरूसंग विविध विषयमा अन्तरकृया तथा छलफल गरिएकाे प्रहरी नायब उपरिक्षक उद्धवसिह‌ भाटले बताएका छन् ।

तस्बिर: जिल्ला प्रहरी कार्यालयकाे फेशबुक पेजबाट

चर्चामा

सम्बन्धित समाचार